Festival Offer...

नेपालीहरूकाे महान चाड बिजयादशमी तथा दीपावलीकाे पावन अवसरमा सम्पूर्ण दाजुभाई तथा दिदिबहिनीहरुको सुख, शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै यस होटल तालिम केन्द्रबाट सञ्चालन हुने सम्पुर्ण नयाँ कक्षाहरुमा २०% देखि १००% सम्मको बिशेष छुट प्रदान गरिएको जानकारी अवगत गर्दछौ । यो अवसर सिमित अवधिको लागि मात्र उपलब्ध हुने भएकाेले समयमै आफ्नो सिट सुरक्षित गर्नुहुन बिशेष अनुरोध छ।

नेपाल सरकार CTEVT बाट मान्यता प्राप्त यस होटल ट्रेनिङ्ग सेन्टरमा दक्ष तथा अनुभवी प्रशिक्षकहरुबाट यस संस्थाको आफनै सु—ब्यवस्थित प्रयोगशालामा Cooking, Waiter, Barista, Bakery, Bartender तथा Housekeeping का साथै अन्य बिशेष कक्षाहरूकाे लागि बिहान, दिउँसो तथा बेलुकी सिफ्टमा धमाधम भर्ना भैरहेकाे छ ।

सम्पर्क नं. 01-4389574, 9851044252, 9803364052, 9813924290

हाम्रा बिशेषताहरुः
 दक्ष तथा अनुभवी Chef तथा प्रशिक्षकहरुबाट पढाइने
 नेपाल सरकार CTEVT बाट मान्यता प्राप्त
 Fully Furnished and Well-equipped Lab मा कक्षा संचालन गरिने
 CCTV को निगरानीमा कक्षा संचालन गरिने
 तालिम पश्चात 5* होटलमा Internship को ब्यवस्था भएको
 काम गर्न इच्छुक बिद्यार्थीलाई स्वदेश तथा बिदेशका होटल तथा रेस्टुरेन्टहरुमा रोजगारीको ब्यवस्था गरिने
 +2 तथा Bachelor पढदै गरेका बिद्यार्थीलाई बिशेष छुटको ब्यवस्था
 Group मा आउने लाई पनि बिशेष छुटको ब्यवस्था
 सार्वजनिक यातायात मार्फत सहजै पुगिने

कुनै बिशेष खाना परिकार मात्र सिक्न चाहनेलाई २ दिन देखि १५ दिन सम्मको छोटो तालिम (Workshop) को पनि ब्यवस्था छ ।
Youth Vision Hotel Training Centre
Sorakhutte Chowk, Kathmandu
Contact No.: 01-4389574, 9851044252
Email: youthvisionhotel@gmail.com
Web: www.culinarynepal.com